Posts

Showing posts from July, 2020

DXN Products FAB Analysis in Nepali

Image
DXN उत्पादको 'सफल' विश्लेषण DXN - Reishi Ganoderma Mushroom (RG & GL) Master Product: सुविधा: यो गेनोडर्मा नामको रातो च्याऊ हो। यो पूर्ण जैविक तरिकाले उत्पादन गरिएको मशरूमको अत्यन्त मसिनो धूलो पारिएको स्वरूप हो। यसमा 400+ उच्च चिकित्सीय र औषधीय गुण भएको सक्रिय घटकहरू विद्यमान छन्। यसलाई जडिबुटी र एडेप्टोजेनको राजा पनि भनिन्छ। यो विश्वको  सबभन्दा उत्कृष्ट क्षारीय (Alkaline) भोजन भनी चिनिएको छ।  फाइदा: हामी घरमै बसेर पनि हाम्रो सामान्य स्वास्थ्यलाई सुरक्षित राख्न सक्छौं। यसमा कुनै प्रकारको हानिकारक तत्त्व छैन। यसको उपयोगले शरीरमा कुनै पनि विपरीत प्रभाव पर्दैन। यसले शारीरिक प्रक्रियालाई सामान्य स्थितिमा पुर्याउन मदत् गर्दछ। यसले कुनै अङ्ग विशेषका लागि वा कुनै प्रकारको रोग विशेषका लागि नगरी सम्पूर्ण शरीरका लागि काम गर्दछ। यसको कुनै विशेष खुराक वा चिकित्सीय प्रक्रिया पनि हुँदैन अर्थात् आफ्नो रुचि अनुसार उपयोग गर्न मिल्छ एवं यो स्त्री वा पुरुष सबैका लागि अत्यन्त उपयोगी हुन्छ। आफ्नो इच्छा अनुरूप सबैले प्रयोग गर्न मिल्ने हुनाले एक परिवारका लागि यो मितव्...